कल्याणकारी कोषको पैसा कहाँ लगानी गर्दै नेपाली सेनाले ?

काठमाडौं । सैनिक कल्याणकारी कोषअन्तर्गतका निकायमा चार अर्ब ४० करोड ९२ लाख लगानी रहेको छ । नेपाली सेना मातहतको उक्त कोषद्वारा आज आयोजित पत्रकार सम्मेलनमा सैनिक विद्यालयका चितवनको जग्गा खरिद, अक्सिजन प्लान्ट, स्वास्थ्य विज्ञान संस्थान, सुनाचुरी इमल्सन प्लान्ट, शुद्ध पिउने पानी प्लान्टलगायत १० कार्यक्रममा सो रकम लगानी भएको जानकारी दिइयो । सैनिक कल्याणकारी कोषमा असार … Continue reading कल्याणकारी कोषको पैसा कहाँ लगानी गर्दै नेपाली सेनाले ?